विराटनगर । कोशी प्रदेशसभाको सोमबारको बैठकमा कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले आर्थिक वर्ष २०८२–८३ को लागि वार्षिक नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका छन् । प्रदेश प्रमुख खापुङ्गले सबै आन्दोलन तथा सङ्घर्षको नेतृत्व गर्ने अग्रप्रति उच्चसम्मान व्यक्त गर्दै ‘स्वच्छ,...