कांग्रेस बैठक

हिन्दूराष्ट्रको पक्षमा उभिन कांग्रेस बैठकमा २२ नेताको पूरक प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले ‘पार्टी हिन्दूराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै’ पूरक प्रस्ताव पेस गरेका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यले हस्ताक्षरसहित पार्टी सभापति शेरबहादुर देउवालाई पूरक प्रस्ताव बुझाएका हुन् । नेता शंकर भण्डारीको नेतृत्वमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved