अबदुल्ला अलमुताइरी

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएका छन् । सामाजिक सञ्जालमार्फत आइतबार अलमुताइरीले आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् । उनले नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै...