संविधान दिवस

भारतका स्वतन्त्रता, संविधान र गणतन्त्र दिवसबीचको भिन्नता

रोचक कुरा, संविधान सभाको निर्वाचन र गठन हुँदा भारत स्वतन्त्र भइसकेको थिएन । भारतीय राष्ट्रिय काङ्ग्रेसको लामो समयदेखिको माग र ब्रिटिश सरकारकै अनुमतिमा संविधान सभाको निर्वाचन भएको थियो ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved