संविधान दिवसमा नौ सय जनालाई पदक (सूचीसहित)

विभूषित हुनेमा नेपाली कांग्रेसका संस्थापक तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्म रहेका छन्।

नेपालभ्युज

संविधान दिवसमा नौ सय जनालाई पदक (सूचीसहित)

काठमाडौं। संविधान दिवसको अवसर पारेर सरकारले करीब नौ सय जनालाई विभिन्न पदक तथा विभूषणबाट सम्मान गर्ने भएको छ। ३ असोज संविधान दिवसको दिन पारेर सरकारले विभिन्न मानपदवी, अलंकार र विभूषणबाट ८९५ जनालाई सम्मान गर्न लागेको हो।

विभूषित हुनेमा नेपाली कांग्रेसका संस्थापक तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्म रहेका छन्। सत्तारुढ गठबन्धन निकटका व्यक्तिहरु विभूषित हुने सूचीमा रहेका छन्।

सरकारल् दिन लागेको सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री भट्टराईले पाउने भएका छन्। दोस्रो ठूलो राष्ट्र गौरव विभूषण मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्णशमसेर र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाउने भएका छन्।

यी हुन् विभूषण तथा मानपदवी पाउने व्यक्तिहरुः


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved