काठमाडौं । गणतन्त्र दिवस मूल समारोह समिति गठनका लागि बोलाइएको बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । उनले अर्को बैठकमा नबोलाउनसमेत सम्बन्धित पक्षलाई निर्देशन दिए । गणतन्त्र दिवस, २०८२...