क्यान-महानगर विवाद

बालेनको पक्षमा उच्च अदालतको अन्तरिम आदेश

नेपालभ्युज

बालेनको पक्षमा उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग स्पष्टीकरण माग्ने नेपाल नागरिक उड्ययन प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशहरु गोकर्ण डाँगी र जगदिश घिमिरेको इजलासले बालेनसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न मंगलबार आदेश दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाइरहेको भवन नक्शापास नगरी बनाइएको भन्दै काठमाडौं महानगरपालिकाले निर्माण सामग्री नियन्त्रणमा लिएको थियो । त्यसविरुद्ध प्राधिकरणले शाहलाई स्पपष्टीकरण सोधेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved