सांसदहरुप्रति बालेनको कडा टिप्पणी, भने- सबै लाश हुन्

नेपालभ्युज

सांसदहरुप्रति बालेनको कडा टिप्पणी, भने- सबै लाश हुन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरुप्रति कडा टिप्पणी गरेका छन् । बिहीबार साँझ फेसबुकमा स्टाटस अपडेट गर्दै यस्तो टिप्पणी गरेका हुन् । मेयर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भन्दा उनलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथी शंका लागेको बताएका छन् ।

उनले सरकारमा दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेको बताउँदै भारतीय गुलामहरुले देश चलाएको आरोप समेत लगाएका छन् । ‘दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा,  भारतीय गुलामहरुले देश चलाउदैछ, र म मात्र विरोधमा ?’ उनले प्रश्न गर्दे लेखेका छन्  ‘म मात्र अदालतको अबहेलनामा ? सबै जना मरेका लाशहरु हुन ?’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved