नेपाली महिला क्रिकेट

विश्वकप एसिया छनोटमा नेपालद्वारा कुवेत पराजित

काठमाडौं। आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ। संयुक्त अरब इमिरेट्स (युएई)को आइसीसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पार्‍यो।...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved