रमेश रावल रमेश रावल

एमसीसीबारे अहिले कुनै धारणा बनाएको छैनौँ : एमाले उपाध्यक्ष थापा

"सभामुखले सूचना टाँस गर्नुभएको छैन। अब सूचना नटासेपछि निश्चित रुपमा सभामुखले राजीनामा दिनुपर्छ र मार्ग प्रशस्त गरिदिनुपर्छ," उनले भने, "अरु विषयमा हाम्रो कुनै निर्णय भएको छैन। त्यो पूरा भएन भने हामी कुनै प्रक्रियामा भाग लिदैनौँ।"

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved