रमेश रावल रमेश रावल

मुख्यमन्त्री र मन्त्रीहरूको तलब बढाएर खेलकुद परिषद्का सदस्यसचिवहरू हटाउँदै कर्णाली सरकार

सुर्खेत। मुख्यमन्त्री, मन्त्री, समितिका पदाधिकारी र प्रतिपक्ष दलको नेताको सेवा सुविधा बढाएको कर्णाली प्रदेश सरकारले व्यायभार बढेको भन्दै खेलकुद परिषद्का जिल्ला सदस्य सचिवहरूलाई भने हटाउन लागेको छ। कर्णाली प्रदेश सरकारले प्रदेश खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved