राकेश कर्ण

अस्पतालबाट नियमित भत्ता बुझ्थिन् विराटनगरकी उपमेयर उम्मेदवार कार्की

विराटनगर। नेकपा (एमाले)बाट विराटनगरको उपमेयर पदकी उम्मेदवार शिल्पा निराला (कार्की) विरुद्ध  राजीनामा नदिई उम्मेदवार बनेपछि उजुरी पर्‍यो। कार्कीले उम्मेदवारी दिएको थाहा पाएपछि सत्तारुढ गठबन्धनका उपप्रमुख उम्मेदवार अमरेन्द्र यादवले उनीविरुद्ध उजुरी हालेका थिए। यादवको उजुरी आएलगत्तै कार्कीले अस्पतालसमक्ष राजीनामा बुझाइन्। सोमबार...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved