राकेश कर्ण

प्रदेश १ मा आज शपथ लिँदै यी आठ मन्त्री

विराटनगर। सत्तारुढ गठबन्धनमा रहेका दलहरूलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले  गत आइतबार मन्त्रालयहरूको संख्या ७ बाट १२ बनाइएकोमा फेरि एक थपेर १३ पुर्‍याइएको छ। आठ जना मन्त्रीहरूकोआइतबार ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएकोमा १२ बजेपछि बल्ल सपथग्रहणको तयारी थालिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved