सुरक्षा

एसएसपी सुशील यादव क्वार्टरमै झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । नेपाल प्रहरीका एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक) सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार क्वार्टरमै झुण्डिएको अवस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved