सुरक्षा

काठमाडौं । कैलालीमा डेढ किलो अवैध लागुऔषध चरेससहित एकजना सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा सशस्त्रका जवान गणेश प्रसाद जोशी रहेका छन् । उनी कैलालीमै कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

1 2 22 23 24 33 34

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved