डेढ किलो चरेससहित प्रहरी नै पक्राउ

नेपालभ्युज

काठमाडौं । कैलालीमा डेढ किलो अवैध लागुऔषध चरेससहित एकजना सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सशस्त्रका जवान गणेश प्रसाद जोशी रहेका छन् ।

उनी कैलालीमै कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved