प्रहरी

यी हुन् प्रहरीले एक वर्षमा सफल अनुसन्धान गरेका २३ चर्चित घटना

काठमाडौं । नेपाल प्रहरीले एक वर्षका अवधिमा २३ चर्चित घटनाको सफल अनुसन्धान गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले गत वर्षको चैत १० गते महानिरीक्षकको कार्यभार सम्हालेपछि २३ चर्चित घटनाको सफल अनुसन्धान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved