२६ जना नेपाल प्रहरी सम्पर्कविहीन

नेपालभ्युज

२६ जना नेपाल प्रहरी सम्पर्कविहीन

काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएका छन् । पछिल्ला दुई तीन महिनादेखि कसैलाई केही जानकारी नदिई उनीहरू सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन भएका २६ प्रहरीहरूलाई प्रहरी प्रधान कार्यालयमा हाजिर हुन कार्यालयले सूचना जारी गरेको छ । पहिलोपटक सूचना जारी गर्दासमेत हाजिर नभपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved