सुरक्षा

बयलबास झडपमा प्रहरीको गोली लागी घाइते भएकाको उपचार खर्च सरकारले बेहोर्ने

सर्लाही । ईश्वरपुर इलाका प्रहरी कार्यालयको भ्यानले स्थानीय व्यापारीको मृत्यु भएपछि प्रहरीले चलाएको गोली लागी घाइते भएका सञ्जय कुमार साहको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। गृह मन्त्रालयले एक पत्र लेखी राष्ट्रिय ट्रमा सेन्टरलाई उपचार व्यवस्था मिलाउन आदेश दिएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved