४३ जना डीएसपीको सरुवा, कहाँ-कहाँका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

नेपालभ्युज

४३ जना डीएसपीको सरुवा, कहाँ-कहाँका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले सरुवा भएको स्थानबाटै जेठ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको हो ।

बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगञ्ज प्रहरी कार्यालयलगायतका डिएसपीहरूको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाकाअनुसार निशान्त श्रीवास्तव बानेश्वर, कोपिला चुडाँल दरबारमार्ग, हरिबहादुर बस्‍नेत बौद्ध र अंगुर जीसी महाराजगञ्ज प्रहरी वृत्तमा सरुवा भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved