स्वास्थ्य

चीन र स्वीजरल्याण्डबाट आयो १४ लाख डोज बढी खोप

काठमाडौं। हिजो र आज गरी दुई दिनमा कोरोनाविरुद्ध १४ लाख बढी डोज नेपाल ल्याइएको छ। स्वीजरल्याण्ड सरकार र कोभ्याक्स सुविधाअन्तर्गत एस्ट्राजेनेकाको ४ लाख ९२ हजार डोज बुधबार राति कतार एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ।...

1 2 94 95 96 100 101

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved