मालदिभ्सबाट आइपुग्यो २ लाख डोज खोप

नेपालभ्युज

मालदिभ्सबाट आइपुग्यो २ लाख डोज खोप

काठमाडौँ । थप २ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ।

मालदिभ्स सरकारले सहयोगस्वरुप उपलब्ध गराएको २ लाख एक हजार ६०० डोज खोप आइतबार कतार एयरको नियमित उडानमार्फत नेपाल आइपुगेको हो।

खोप राति ८:३० मा त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा खोप आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved