सरकार

स्थानीय तहका कानुन निर्माणमा लुम्बिनी प्रदेशले छलफल थाल्यो

काठमाडौं । लुम्बिनी प्रदेशसभाले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणका विषयमा छलफल थालेको छ । प्रदेशसभाले प्रदेशअन्तर्गतका स्थानीय पालिकाका जनप्रतिनिधि र प्रशासनिक नेतृत्वसँग कानुन निर्माण र सभा सञ्चालनका विषयमा छलफल थालेको हो । प्रदेशसभाले बुटवलमा रुपन्देहीका स्थानीय तहका जनप्रतिनिधि र...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved