आसिफ शेख ८ रन बनाएर आउट

नेपालभ्युज

आसिफ शेख ८ रन बनाएर आउट

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले यूएईविरुद्ध दोस्रो विकेट गुमाएको छ ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालका आसिफ शेख ८ रन बनाएर आउट भएका छन् ।

उनलाई यूएईका ओमिद रहमानले आउट गरेका हुन् । यसअघि  कुशल भुर्तेल गोल्डेन डकआउट भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved