आजको मौसम: आंशिक बदलीदेखि मुख्यतया सफा रहने

नेपालभ्युज

आजको मौसम: आंशिक बदलीदेखि मुख्यतया सफा रहने

काठमाडौं । आज देशभर सामान्यत मौसम सफा रहनेछ । कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन\चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका तराई भू–भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना छ ।

देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved