गोरखापत्र र नेपाल टेलिभिजनका अध्यक्षलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

नेपालभ्युज

गोरखापत्र र नेपाल टेलिभिजनका अध्यक्षलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश
फाइल तस्वीर

काठमाडौं । सर्वोच्च अदालतले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहलाई स्पष्टीकरण सोधेर बर्खास्त गर्ने सरकारको तयारीमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र साराङ्गा सुवेदीको संयुक्त इजालसले सुवेदी र शाहलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो ।

सत्ता गठबन्धन परिवर्तन हुनसाथ दुवैजनालाई हटाउने योजनाअनुसार सरकारले स्पष्टीकरण सोधेपछि सुवेदी र शाहले रिट दायर गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved