नेपाल प्रहरीका १९ डीएसपीको पदस्थापन, को कहाँ?

नेपालभ्युज

नेपाल प्रहरीका १९ डीएसपीको पदस्थापन, को कहाँ?

काठमाडौं । नेपाल प्रहरीका १९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को पदस्थापन भएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएकालाई पदस्थापन गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved