नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने

नेपालभ्युज

नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपाल सम्मिलित समूह ‘ए’ मा हङकङ, मलेसिया, कतार र साउदी अरब छन् । टी–ट्वन्टी विश्वकपको तयारीका लागि नियमित अभ्यास गरिरहेको नेपाल एसीसी प्रिमियर कपको सशक्त दाबेदार टिम हो ।

प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–ट्वन्टी एसिया कपमा छनोट हुनेछ ।

नेपालको प्लेईङ-११

रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भूर्तेल, अविनाश बोहरा, गुल्शन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजवंशी ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved