मलेसिया

नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । नेपाल सम्मिलित समूह ‘ए’ मा हङकङ, मलेसिया, कतार र साउदी अरब छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved