जनकपुरमा जनगुनासो सुन्दै गृहमन्त्री लामिछाने (तस्वीरहरू)

नेपालभ्युज

जनकपुरमा जनगुनासो सुन्दै गृहमन्त्री लामिछाने (तस्वीरहरू)

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले जनकपुरधाममा जनगुनासो सुनेका छन् ।

मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी  हुन जनकपुरधाम पुगेका गृहमन्त्री लामिछानेले बुधबार आरती साह मृत्यु प्रकरण, मिटरब्याज पीडितलगायतको गुनासो सुनेका हुन् ।

लामिछानेले आरती साह प्रकरणबारे अनुसन्धानमा खटेका सुरक्षा अधिकारीसँग र मिटरब्याज पीडितहरूसँग समेत छलफल गरे ।

साथै, लामिछानेले मिटरब्याजको समस्या समाधान गर्न आयोगले काम गरिरहेको र सबै पीडितलाई न्याय दिने प्रतिबद्धता जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved