टुँडिखेलमा घोडेजात्रा, हेर्नुहोस् २० तस्वीर

टुँडिखेलमा घोडेजात्रा, हेर्नुहोस् २० तस्वीर

काठमाडौं । परम्परागत घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो ।

सैनिक मञ्च टुँडिखेलमा सोमबार विशेष कार्यक्रम आयोजना गरियो । घोडाको कला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको सुरुमै क्याभलरी राई पास तथा सेनाको कुकुरले मार्च पास गरेको थियो ।

हेरौँ, केही फोटोहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved