जग्गा भाडाबारे स्काउटले दियो खेलकुद मन्त्रालयलाई जवाफ, के थियो प्रश्न ?

नेपालभ्युज

जग्गा भाडाबारे स्काउटले दियो खेलकुद मन्त्रालयलाई जवाफ, के थियो प्रश्न ?

काठमाडौं । नेपाल स्काउटले युवा तथा खेलकुद मन्त्रालयलाई जानकारी उपलब्ध गराएको छ ।

बुधबार मन्त्रालयले जग्गा भाडासम्बन्धी विभिन्न कागजातहरु उपलब्ध गराउन स्काउटलाई निर्देशन दिएको थियो ।

शुक्रबार सबै विवरणसहित मन्त्रालयलाई जानकारी उपलब्ध गराएको स्काउटका प्रमुख प्रशासकिय अधिकृत सन्तोष चौहानले जानकारी दिए ।

मन्त्रालयले मागेको जानकारी-

जग्गा भाडा विवादबारे स्काउटसँग खेलकुद मन्त्रालयले माग्यो कागजात

स्काउटले मन्त्रालयलाई जवाफ लेखेर जग्गा भाडाबारे भएको सहमति र बक्यौता उठाउनका लागि सहयोग गर्ने सम्बन्धमा सभामुखदेखि प्रधानमन्त्रीसम्मलाई लेखेको पत्रका बारेमा जानकारी गराएको छ ।

स्काउटकाे जवाफ-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved