हिरासतबाट छुटिन् रक्षा बम

नेपालभ्युज

हिरासतबाट छुटिन् रक्षा बम

काठमाडौं । युवतीलाई ब्ल्याकमेल गरेको आरोपमा पक्राउ परेकी अनेरास्ववियु नेतृ रक्षा बम हिरासतमुक्त भएकी छन् ।

सरकारी वकील कार्यालय काठमाडौंले बाहिर राखेर अनुसन्धान गर्न अनुमति दिएपछि रक्षालाई छोडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई मंगलबार बालाजु क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनीमाथि रस्मिलाकुमारी धामीको मोबाइलमा अनाधिकृत पहुँच बनाएर ब्ल्याकमेलिङ गरेको आरोप छ ।

रस्मिलाको त्यो भिडिओ र डकुमेन्ट, जुन पाएपछि रक्षाले बार्गेनिङ गरिन् १० लाख, ध्यान गर्दागर्दै पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved