आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई दोस्रो विकेट

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई दोस्रो विकेट

काठमाडौं। टी–२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले दोस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का लागि सागर ढकालले दोस्रो विकेट लिएका हुन्।

उनले आयरल्याण्ड एका केड कार्माइकललाई ३८ रनमा आउट गरेका हुन्। यसअघि कमल सिंह ऐरीले नेपालका लागि पहिलो विकेट लिए।

टस जितेर नेपाल ‘ए’ ले पहिले बलिङ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved