बल्खु खोलामा एक पुरूष मृत अवस्थामा फेला

नेपालभ्युज

बल्खु खोलामा एक पुरूष मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक पुरूष मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीको राजगढ गाउँपालिका–२ घर भई काठमाडौंको नैकाप फरेस्ट पाखा बस्ने ३२ वर्षीय वैभव सिंह बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

सिंह चन्द्रागिरि नगरपालिका–१५ नैकापस्थित कीर्तिपुर-चन्द्रागिरि जोड्ने झोलु‌गे पुलनजिक बल्खु खोलामा मृत भेटिएका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved