मृत

जनकपुरमा जलिरहेको अवस्थामा युवती मृत भेटिइन्, सँगै फेला परेकी बालिकाको पनि मृत्यु

काठमाडौं । जनकपुरमा जलिरहेको अवस्थामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । बुधबार राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर महादेव मन्दिर नजिकै रहेको खेतमा युवती जलिरहेको अवस्थामा मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved