पूर्वी तथा मध्यभेगमा मेघगर्जन सहितको वर्षाको सम्भावना

नेपालभ्युज

पूर्वी तथा मध्यभेगमा मेघगर्जन सहितको वर्षाको सम्भावना

काठमाडौं । नेपालको मौसममा पश्चिमी न्यून चापिय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली हुने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमल ६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २६ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ । गत २४ घण्टामा काठमाडौंमा ० दशमलव ३ मिलिमिटर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved