होली उत्सवमा बालेन शाहको र्‍याप, रातभर होली खेल्न दर्शकलाई आग्रह

नेपालभ्युज

होली उत्सवमा बालेन शाहको र्‍याप, रातभर होली खेल्न दर्शकलाई आग्रह

काठमाडौं । काठमाडौं महनागरपालिकाका मेयर बालेन शाहले होली उत्सवमा र्‍याप गाएका छन् ।

फागु पूर्णिमाको अवसर पारेर दरबार मार्गमा आइतबार आयोजित कार्यक्रममा मेयर शाहले र्‍याप गाएका हुन् ।

खासमा उनी होलीमा शुभकामना दिन गएका थिए । दर्शकले र्या‍प हान्न आग्रह गरेपछि उनले गाएका हुन् ।

काठमाडौं १ र स्थानीय क्लबहरूको आयोजनामा सहभागीले पटक पटक आग्रह गरेपछि उनले छोटो  र्‍याप गाए ।

दरबार मार्गमा अन्य कलाकार पनि कन्सर्टमा सहभागी थिए । रातभरि बसेर मनोरञ्जन लिन उनले आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved