च्यासलमा होली र जन्मोत्सव (तस्वीरहरू)

नेपालभ्युज

च्यासलमा होली र जन्मोत्सव (तस्वीरहरू)

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का नेताहरूले होली मनाएका छन् । आइतबार बिहान पार्टी मुख्यालय, च्यासलमा नेताहरूले होली मनाएका हुन् ।

बिहान पार्टी सचिवालय बैठक थियो । बैठककै क्रममा नेताहरूले होली मनाएका हुन् । होली मनाउने क्रमा अध्यक्ष केपी शर्मा ओलीले सबै नेताहरूलाई रङ्ग लगाइदिए ।

यसैबीच पार्टीका सचिव लेखराज भट्टको जन्मदिनसमेत मनाइएको छ । भट्टले अध्यक्ष ओलीको हातबाट लड्डु खाएर जन्मदिन मनाए ।

तस्वीरहरू : बालकोट/केपी ओलीको सचिवालय ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved