तस्वीरमा हेरौं काठमाडौं उपत्यकामा होलीको उल्लास

नेपालभ्युज

तस्वीरमा हेरौं काठमाडौं उपत्यकामा होलीको उल्लास

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर मनाइने होली पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

होली मनाउन काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा सर्वसाधारणको बाक्लो उपस्थिति छ । प्रहरीले पनि चेकजाँचमा कडाइ गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved