बडिगार्ड पक्राउ परेपछि सर्वोच्च पुगे दुर्गा प्रसाईं

नेपालभ्युज

बडिगार्ड पक्राउ परेपछि सर्वोच्च पुगे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्ना बडिगार्डहरू पक्राउ परेपछि सर्वोच्च अदालत पुगेका छन् ।

प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता गरेको अदालत प्रशासनले जनाएको छ ।

सोमबार हतियारसहित सर्वोच्चमा प्रवेश गरेका प्रसाईंका दुई बडिगार्ड पक्राउ परेका थिए । पक्राउ पर्नेमा दीपक खड्का र रामकुमार धिमाल छन् ।

बडीगार्ड लिएर दुर्गा प्रसाईंको रवाफ, सोखका लागि वैध हतियार बोकेर अवैध गतिविधि

प्रारम्भिक सुनुवाइका लागि बुधबार पेशी तोकिएको छ ।

प्रसाईंले इजाजत प्राप्त हतियार बोकेर हिँड्दा पक्राउ गरिएको भन्दै तत्काल थुनामुक्त गर्न माग गरेका छन् ।

पक्राउ परेका दुर्गा प्रसाईंका बडीगार्ड पूर्वमाओवादी लडाकु, हतियारसँगै थियो १०० राउन्ड गोली


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved