नेपाली फुटबल टोलीले मलेसियासँग आज मैत्रीपूर्ण खेल खेल्दै

नेपालभ्युज

नेपाली फुटबल टोलीले मलेसियासँग आज मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण खेले खेल्दै छ । मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोली हिजै मलेसिया पुगेको छ ।

मलेसिया गएको फुटबल टोलीमा भूमिका नै नभएका १० जना पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै एन्फा छावीनको घेरामा परेको छ । युवा तथा खेलकुद मन्त्रालयले छानविन गरी कारबाही गर्न राखेपलाई पत्र काटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved