भृकुटीमण्डपमा २५औं ‘फ्लोरा एक्स्पो २०८०’ सुरू, हेर्नुहोस् १५ तस्वीरमा

भृकुटीमण्डपमा २५औं ‘फ्लोरा एक्स्पो २०८०’ सुरू, हेर्नुहोस् १५ तस्वीरमा

काठमाडौं । भृकुटीमण्डपमा २५ औं ‘फ्लोरा एक्स्पो २०८०’ सुरु भएको छ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा सुरु प्रदर्शनी चैत्र ४ गतेसम्म चल्नेछ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङका अनुसार, एक्स्पोमा ७३ वटा स्टल रहनेछ।

एक्स्पोमा एक करोडदेखि डेढ करोड रुपैयाँसम्मको कारोबार हुने आयोजकले अनुमान गरेको छ।

तस्वीरहरु: सरोज बस्नेत/ नेपालभ्युज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved