बाजुरामा भूकम्प

नेपालभ्युज

बाजुरामा भूकम्प

काठमाडौं । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार अपराह्न ४ बजेर ५७ मिनेटमा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भुकम्प गएको हो ।

यो पराकम्प नभएर नयाँ भूकम्प भएको अनुसन्धान केन्द्रले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved