राष्ट्रियसभा अध्यक्षका लागि उम्मेदवारी दर्ता (तस्वीर)

राष्ट्रियसभा अध्यक्षका लागि उम्मेदवारी दर्ता (तस्वीर)

काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार संसद भवनस्थित ल्होत्से हलमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved