पहाडी भेगमा आंशिक बदली , पूर्वी तथा सुदूरपश्चिम क्षेत्रमा हिमपातको सम्भावना

नेपालभ्युज

पहाडी भेगमा आंशिक बदली , पूर्वी तथा सुदूरपश्चिम क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

आज राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved