बागमती प्रदेशसभा बैठक स्थगित

नेपालभ्युज

बागमती प्रदेशसभा बैठक स्थगित

काठमाडौं । बागमती प्रदेशसभा बैठक स्थगित भएको छ । मंगलबार  बसेको प्रदेशसभा बैठक पूर्वसांसद बलाराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बुधबारसम्मका लागी  स्थगित भएको हो ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट बागमती प्रदेशसभा सदस्य बनेका पौडेलको ६७ वर्षको उमेरमा माघ १७ गते सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११:३० बजे  बस्ने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved