सुर्खेतबाट काठमाडौं उडेको जहाज भैरहवामा अवतरण भएपछि !

सुर्खेतबाट ३ बजे उडेको उडान नम्बर U4136 काे कल साइन  9 N-AMY जहाज भैरहवा अवतरण भएको हो ।

नेपालभ्युज

सुर्खेतबाट काठमाडौं उडेको जहाज भैरहवामा अवतरण भएपछि !

काठमाडौं । काठमाडौंको प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने डोमेस्टिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् ।

सुर्खेतबाट काठमाडौं उडेको जहाजले मौसम गडबडी भएपछि काठमाडौं लगभग आईसक्दा फर्किएर भैरहवामा अवतरण गरेको छ ।

सुर्खेतबाट ३ बजे उडेको उडान नम्बर U4136 काे कल साइन  9 N-AMY जहाज भैरहवा अवतरण भएको हो ।

यस्तै अपराह्न भारतको मुम्बईबाट काठमाडौं आएको इन्डिगो एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि भारतको लखनऊ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved