महासमिति बैठकमा उपसभापति खड्काले पेस गरे नीति प्रस्ताव

नेपालभ्युज

महासमिति बैठकमा उपसभापति खड्काले पेस गरे नीति प्रस्ताव
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका छन् ।

मंगलबार ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा खड्काले नीति प्रस्ताव पेस गरेका हुन्।

६५ पृष्ठ लामो नीति प्रस्तावमा खड्काले बहुलवादमा आधारित बहुदलीय संसदीय व्यवस्था, आवधिक निर्वाचन, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, सूचनाको हक, स्वतन्त्र न्यायपालिका, विधिको शासन तथा निजी सम्पत्तिको संरक्षणको सवालमा नेपाली कांग्रेसले कहिल्यै कसैसँग कुनै पनि सम्झौता नगर्ने उल्लेख गरेका छन् ।

महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेश हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved