कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका अध्यक्ष पक्राउ

नेपालभ्युज

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका अध्यक्ष पक्राउ

काठमाडौं । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमाल विक्रम मल्ल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार  निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष मल्ललाई फागुन १ गते  पक्राउ गरिएको हो ।

निक्षेपकर्ताले संचालकहरुले  रकम हिनामिना गरेको भन्दै उजुरी गरेपछि प्रहरी बृत नयाँबानेश्वरमा २०८० जेठ २८ मा मुद्दा दर्ता भएको थियो ।

हालसम्म  समितिका संचालकहरुविरुद्ध ३५० जनाले उजुरी दिएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved